
कोरियामा एक नेपाली मृत फेला
काठमाडाैं -रोजगारीको लागि दक्षिण कोरियामा रहेका एक नेपाली मृत अवस्थामा फेला परेका छन् ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का नगवाङ शेर्पा आफ्नै कोठामा मृत भेटिएका हुन् । उनी इनर्छनमा बस्दै आएका थिए ।



कागजपत्र |
