
विमानस्थलबाट अन्य २ अधिकृत पक्राउ, अध्यागमनका अधिकृत खड्का पनि पक्राउ
काठमाडौं – नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का र वायु सेवा निगमका विश्वनाथ कोइराला पक्राउ परेका छन् ।
नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
खड्कासँगै वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि प्रहरीले पक्राउ जनाइएको छ ।



कागजपत्र |
