सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौँ – सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश दिएको छ ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ परेका राउतले आफुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै दायर गरेको रिटमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुनाबाहिर रहेर मुद्दा लड्न आदेश दिएको हो ।

उनी लागयत १४ जनालाई सिआइबीले पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया