

सडक नहुँदाको दुःख

रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका–८ चारगाउँका एक बिरामीलाई पिठ्युमा बोकेर घर लगिँदै । सडक सञ्जालको सुविधा नभएको कारण खुट्टा भाँचिएर प्लास्टर गरेका ती बिरामीलाई रुकुम (पूर्व) अस्पतालबाट बोकेर घर लैजान लागिएको हो । तस्वीर : सर्जना कार्की / रासस

