


नेपाल प्रहरीका १२ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका १२ एसएसपीको सरुवा भएको छ । सरुवामा केहीलाई इन्चार्जमा पठाइएको छ ।
विराटनगरको तालिम केन्द्रमा राजन अधिकारीलाई समादेशकका रुपमा पठाइएको छ । लागुऔषध नियन्त्रण ब्यूरोमा गोविन्द थापाको सरुवा भएको छ । त्यस्तै दीपेन्द्र जिसी तालिम शिक्षालयको प्रमुख बनेका छन् ।

