नेपाल प्रहरीका १६ एसपीहरुको पदस्थापन (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीले प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागद्वारा मंगलबार प्रकाशित सूचनाअनुसार भुनवेश्वर तिवारीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भएका छन् ।

त्यस्तै ऋषिराम कँडेल लागू औषध नियन्त्रण ब्यूरोमा सरुवा भएका छन् । प्रधान कार्यालयले १६ जना एसपीहरुको पदस्थापन गरेको हो ।

सूचनाः

No photo description available.

No photo description available.

No photo description available.

 

प्रतिक्रिया