
लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता
काठमाडौं – लमजुङमा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङलाई पछि पार्दै एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता हासिल गरेका छन् ।
क्व्होलासोथार गाउँपालिका र दुधपोखरी गाँउपालिको गरी ४९०४ मत गणना हुँदा एमालेका पृथ्वी सुब्बा गुरुङले २५०८ मत पाएका छन् । माओवादीका देवप्रसाद गुरुङले २०८७ मत पाएका छन् ।



कागजपत्र |
