
भक्तपुर-२ : महेश बस्नेतसँग ३४० मतले पछि परे दुर्लभ
काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् ।
उनले सझ ६ बजे सम्म सार्वजनिक मतपरिणाम अनुसार ६८२४ मत प्राप्त गर्दै अग्रता बनाएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दुर्लभ थापाले ६४८४ मत प्राप्त गदै बस्नेतलाई पछ्याइरहेका छन्
आइतबार सम्पन्न भएको निर्वाचनको मतगणनामा सुरुवाती अग्रता लिएका थापालाई ३४० मतले पछि पार्दै बस्नेत अघि बढेको हो ।



कागजपत्र |
