
३६ प्रहरी उपरीक्षकको पदस्थापना (सूचनासहित)
काठमाडौं – प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका ३६ जना प्रहरी उपरीक्षकहरूकाे पदस्थापन गरेकाे छ । गृह मन्त्रालय सचिवस्तरीय निर्णयबाट एसपीमा बढुवा नियुक्ती भएकाहरूको पदस्थापन गरिएको हो।
सूचना
Skip to PDF content


कागजपत्र |
