ललितपुरमा कांग्रेसकाे अग्रता, चिरिबाबु ७७ मतले अघि


काठमाडौं – ललितपुरमा कांग्रेस उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

प्रारम्भिक रिपोर्टअनुसार उनले तीन सय मत गणना हुँदा १५५ मत प्राप्त गरेका छन् भने अर्का प्रतिष्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ७८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया