मतगणना गर्दै


लमजुङ – लमजुङ सुन्दरबजार नगरपालिकामा शनिबार बिहान मतगणना गर्दै । यहाँ बिहानदेखि मतगणना शुरु भएको छ भने जिल्लाको अन्य सात पालिकामा मतगणनाको तयारी भइरहेको छ । तस्वीर : रासस

प्रतिक्रिया