भरतपुरका उम्मेदवार रेनुले गरिन् मतदान


काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् ।

गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी उनले भरतपुर महानगरपालिका—१४ स्थित प्रहरी विद्यालयबाट मतदान गरेकी हुन् ।

प्रतिक्रिया