

नेपाल प्रहरीका ५ डीआईजीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका ५ डीआईजीको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीस्तरको बैठकअनुसार डीआईजीहरू मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाश जंग कार्कीको सरुवा गरिएको जनाएको छ ।

