१२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ


पाल्पा – पाल्पामा १२ वर्षीया बालिकालार्ई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

तिनाउँ गाउँपालिका–१ कचलका ४८ वर्षीय पुरुषलाई पक्राउ गरिएको परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

ती पुरुषलाई बिहिबार नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया