
नेपाली कांग्रेस चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री थापा
काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन निर्वाचन – २०७९ घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री गगनकुमार थापालाई मनोनयन गरेको छ ।
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले समंयोजकमा थापालाइ चयन गरेका हुन् ।



कागजपत्र |
