
वर्षा शिवाकोटीकाे नयाँ अवतार
काठमाडाैँ – हाल अमेरिकामा रहेकी अभिनेत्री वर्षा शिवाकोटीले त्यहाँ समुद्रमा खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। शालिन छविकी नायिका वर्षा अमेरिकास्थित फ्लोरिडाको समुद्री तटमा हरियो विकिनीका साथ देखिएपछि सामाजिक सञ्जालमा लाइक सँगसँगै कमेन्टको ओइरो लागेको हो।



कागजपत्र |
