काठमाडौं – लामो समय पछि नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार ४५ सय — विस्तृतमा
बारा – नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । मावली हजुरबुवावाट बंशजको — विस्तृतमा
दाङ – दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको ज्यान गएको छ । आज बिहीवार दिउँसो हापुर खोलामा बाँधिएको — विस्तृतमा
विराटनगर – मोरङको सुन्दरहरैँचा नगरपालिका-६ घर भएका एक जना वृद्ध बिहीबार दिउँसो मृत भेटिएका छन्। घाँस काट्न भनेर घरबाट — विस्तृतमा
काठमाडौं – काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु भएको छ । चक्कु प्रहारबाट पसलमा बसिरहेकी निरु पाण्डे — विस्तृतमा
काठमाडौं – ओमन पुऱ्याई मानव बेचबिखन गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका-६ घर भई — विस्तृतमा
काठमाडौं – काठमाडौंको कपनस्थित सरस्वती नगरमा एक महिलामाथि चक्कु प्रहार भएको छ । बिहीबार दिउँसो पसलमा बसिरहेकी महिलामाथि चक्कु — विस्तृतमा
जनकपुरधाम – निहारिका राजपुत जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा अचेत अवस्थामा फेला परेकी छन् । निहारिकालाई उद्दार गरी उपचारका — विस्तृतमा
काठमाडाैं – १ किलो ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । लागुऔषध नियन्त्रण व्यूरोले — विस्तृतमा
काठमाडौं – नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा भएका १३ अधिकृतहरुले दर्ज्यानी चिन्ह — विस्तृतमा
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाष चन्द्र लाल कर्णविरुद्ध भ्रष्टाचार मुद्दा — विस्तृतमा
दाङ -१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय दिपेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको छ — विस्तृतमा