बेहोस अवस्थामा भेटिइन् निहारिका राजपुत, विष सेवन गरेको प्रहरी आशंका


जनकपुरधाम – निहारिका राजपुत जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा अचेत अवस्थामा फेला परेकी छन् ।

निहारिकालाई उद्दार गरी उपचारका लागि प्रहरीले प्रादेशिक अस्पताल लगेको छ । केहीदिनदेखि श्रीमान् शिवराज श्रेष्ठसँग सम्बन्ध बिग्रिएपछि छुट्टै कोठामा बस्दै आएकी निहारिकाले विष सेवन गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

स्थानीयले खबर गरेपछि प्रहरीका पुग्दा उनी खाटमै ढलेको अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया