Click to toggle navigation menu.

अपराध-सुरक्षा

आईजीपी खापुङको चेतावनी: जेनजी आन्दोलनको नाममा अपराध गर्नेहरू कानुनी दायरामा आउँछन्

काठमाडौं-  प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको नाममा भएका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिएका  — विस्तृतमा

काठमाडौंमा चिनियाँ नागरिक र नेपाली युवती पक्राउ, ६९ लाख बरामद

काठमाडौं- काठमाडौं महानगरपालिका–स्वयम्भूबाट स्रोत नखुलेको करिब ७० लाख रुपैयाँसहित एक नेपाली र एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।  — विस्तृतमा

चाडपर्वमा राजधानीवासीको सुरक्षाको जिम्मा लिएर फिल्डमै खटीए एसएसपी रमेश थापा

काठमाडौं-  तिहारको रमाइलो र भीडभाडबीच राजधानीमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन महानगरीय प्रहरी प्रमुख एसएसपी रमेश थापा आफैं फिल्डमा खटिएका  — विस्तृतमा

ओलीका कार्यकर्ताले जलाएका थिए पूर्वराष्ट्रपति भण्डारीको घर

काठमाडौं – नेकपा एमालेभित्र उग्रपन्थी गतिविधि बढ्दै गएको आरोपबीच पूर्वराष्ट्रपति विद्या भण्डारीको काठमाडौं भंगालस्थित घरमा आगजनी गरेको आरोपमा एमाले  — विस्तृतमा

विमानस्थलबाट भारतीय नागरिक पक्राउ, यसरी लुकाएर ल्याएका थिए ‘सुन’

काठमाडौं-  प्रहरीले  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेलो धातुसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार  — विस्तृतमा

भक्तपुरमा कौडा खेलिरहेका २७ जना पक्राउ

काठमाडौं- भक्तपुरमा जुवा (कौडा) खेलिरहेका २७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–४ का ४७ वर्षीय  — विस्तृतमा

पोखरामा जुवा खेलिरहेका २० जना पक्राउ

कास्की – प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ। जुवातास खेलिरहेको अवस्थामा उनीहरुबाट  — विस्तृतमा

सडकमा फर्किएको आत्मा : ट्राफिक प्रहरीको मनोबल र नेतृत्वको नयाँ परिभाषा

काठमाडौं- जेनजी आन्दोलनको तीव्रताका बीच हतियारविहीन प्रहरीहरूमध्ये सबैभन्दा बढी जोखिममा परेका थिए, ट्राफिक प्रहरी। उनीहरूका पहेंलो ज्याकेट र सेतो  — विस्तृतमा

सिन्धुलीमा श्रीमतीको ढुंगाप्रहारबाट श्रीमानको मृत्यु

सिन्धुली-  सिन्धुलीको कमलामाई नगरपालिका–६ पानीटंकीमा श्रीमतीको ढुंगाप्रहारबाट श्रीमानको मृत्यु भएको छ । घरायसी विवादका कारण कात्तिक १ गते ४८  — विस्तृतमा

दाङमा वडाअध्यक्ष र इन्जिनियरसहित १३ जना जुवाखालबाट पक्राउ

दाङ- घोराही उपमहानगरपालिका–१८ का वडाअध्यक्ष र इन्जिनियरसहित १३ जना जुवातास खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काठेकोलस्थित एक  — विस्तृतमा

डीएसपी चन्दको कमाण्डमा पौने ९ लाख नगदसहित १० जुवाडे पक्राउ

ललितपुर- ललितपुर प्रहरीले पौने ९ लाख रुपैयाँसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले शनिबार साँझ महालक्ष्मी नगरपालिका–१, रातामकैचोकस्थित  — विस्तृतमा

जेनजी प्रदर्शनका क्रममा हराइरहेका हतियार फिर्ता ल्याउन ‘संयुक्त सुरक्षा अपरेसन’

काठमाडौं- जेनजी प्रदर्शनका क्रममा हराइरहेका वा लुटिएका हतियार फिर्ता ल्याउन सरकारले अब संयुक्त सुरक्षा अपरेसन सञ्चालन गर्ने भएको छ।  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist