मधेश

सप्तरीमा मतदान अधिकृतमाथि कुटपिट, २ वटा मतपेटिका फुटाइयो

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदान केन्द्रमा स्थानीयले मतपेटिका फुटाएका छन् । डाक्नेश्वरी नगरपालिका-२ स्थित हरिरबा जनता मावि  — विस्तृतमा

पर्साकाे मिर्जापुरमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

पर्सा – पर्साको छिपहरमाई गाउँपालिका-१ मिर्जापुरमा झडप हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय  — विस्तृतमा

पानी परेपछि पर्साका तीन पालिकामा मतदान रोकियो

पर्सा – वर्षाका कारण पर्साका तीन पालिकामा मतदान रोकिएको छ। जिल्लाको ठोरी, जिराभवानी र नगरनाथपुर गाउँपालिकामा वर्षाका कारण निर्वाचन  — विस्तृतमा

सर्लाहीको धनकौलमा मतदान सुरु भएन, रौतहटमा ५ राउण्ड हवाई फायर

सर्लाही – रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको छ। नगरपालिकाको शीतलपुर मतदान केन्द्रमा दुई पक्षबीच  — विस्तृतमा

धनुषामा १०३ वर्षीया वृद्धाले गरिन् मतदान

धनुषा – धनुषाको गणेशमान चारनाथ नगरपालिकामा १०३ वर्षीया रत्नकुमारी खड्काले मतदान गरेकी छन् । गणेशमान चारनाथ नगरपालिका-२ स्थित आबुजुडी  — विस्तृतमा

मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

धनुषा – मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्सारीलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीतासरण होटेलबाट निर्वाचनका  — विस्तृतमा

रगतको प्रयोगशाला परीक्षण शुल्क पालिकाले बेहोर्ने

पर्सा – पर्साको बिन्दवासिनी गाउँपालिकाका नागरिकलाई उपचारका क्रममा आवश्यक रगत लिँदा लाग्ने प्रयोगशाला परीक्षण शुल्क पालिकाले बेहोर्ने भएको छ।  — विस्तृतमा

महिला अधिकृतले हाँकेको महोत्तरीको एउटा मतदान केन्द्र

महोत्तरी – महोत्तरीको एउटा मतदान केन्द्रमा महिलाहरूले मात्र जिम्मेवारी पाएका छन् । जिल्लाको बर्दिबास नगरपालिकास्थित जनता माध्यमिक विद्यालय ‘क’  — विस्तृतमा

मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ

पर्सा – पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेर भाग्दै गरेका वीरगञ्ज महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश गिरीलाई मंगलबार साँझ  — विस्तृतमा

धुलाम्मे सडकमा पानी हाल्दै तिरहुत गाउँपालिका

सप्तरी – सप्तरीको तिरहुत गाउँपालिका डिवनस्थित निर्माणाधिन हुलाकी सडक खण्डमा धुलोबाट बच्नको लागि ट्यांकरको सहयोगमा धुलाम्मे सडकमा पानी हाल्दै  — विस्तृतमा

ट्रान्सफर्मर पड्किएर आगलागी हुँदा एक जनाको मृत्यु

धनुषा – होत्तरीको भंगाहा नगरपालिका-६ जमुनीयास्थित निर्माणाधिन क्रसर उद्योग नजिक राखेको ट्रान्सफर्मर अचानक पड्किएर उद्योग नजिक रहेको घरमा आगलागी  — विस्तृतमा