काँग्रेस सहमहामन्त्री उमाकान्त चौधरीले गरे मतदान


बारा – काँग्रेस सहमहामन्त्री उमाकान्त चौधरीले मतदान गरेका छन् । चाैधरीले बारा जिल्ला कोल्हवी न पा ११ बेल्हवा स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय मा बिहान ७:२० मा पहिलो मतदान गरेका हुन् ।

प्रतिक्रिया