Click to toggle navigation menu.

राजनीति

संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ : गृहमन्त्री खाँड

म्याग्दी – गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् ।नेपाली काँग्रेस  — विस्तृतमा

गुणस्तरीय उच्च शिक्षा दिने वातावरण सिर्जना गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने  — विस्तृतमा

कांग्रेस, एमाले, माओवादीले अब देश बनाउँदैनन्, उनीहरुका बाकस खाली गरिदिनुहोस् : राजेन्द्र लिङ्देन 

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको अवस्थाले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले राजसंस्था ठिक रहेको भन्न थालेको  — विस्तृतमा

स्थानीय तहकाे उम्मेद्वार बन्न कांग्रेसमा होडबाजी, एमाले सर्वसम्मत बनाउने पक्षमा

तनहुँ – आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न विभिन्न दलका नेताहरूकाे जिल्लामा होडबाजी देखिएकाे छ । आवश्यक संख्याभन्दा १५  — विस्तृतमा

राप्रपा नेपालकाे चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक घोषणापत्रमा नगरपालिकालाई क्रमशः आधुनिक  — विस्तृतमा

चुनावी माहाेल तताउँदै राप्रपा

काठमाडौं – चुनावी माहाेल तताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । राप्रपाले विभिन्न जिल्लाहरूमा सभा  — विस्तृतमा

म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

म्याग्दी – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन्  — विस्तृतमा

आर्थिक स्थिति श्रीलंकाजस्तो हुने हो कि भनेर अतिरञ्जित गरिँदै छ : ऊर्जा मन्त्री

काठमाडाैं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले देशमा आर्थिक तरलताको स्थिति भएपनि आर्थिक संकटको सम्भावना नरहेको बताएकी  — विस्तृतमा

स्थानीय निर्वाचनको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धन बैठक बस्दै

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  — विस्तृतमा

काठमाडौँमा आज राप्रपाले शक्ति प्रदर्शन गर्दै

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टीले  आज(चैत २५ गते) शुक्रबार काठमाडौँमा आमसभा गर्ने भएको छ। चुनावी प्रचारका लागि राप्रपाले काठमाडौँको खुलामञ्चमा  — विस्तृतमा

कञ्चनपुरमा स्थानीय निर्वाचन एक्लै लड्ने कांग्रेसको निर्णय, गठबन्धन गर्ने केन्द्रको निर्देशन अश्वीकार

कैलाली – नेपाली कांग्रेसले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरे पनि कञ्चनपुरमा भने उक्त निर्णय कार्यान्वयन नहुने  — विस्तृतमा

राष्ट्रसंघको मानव अधिकार परिषदबाट निलम्बित भयो रूस, नेपालले भोट हालेन तटस्थ बस्याे

काठमाडाैँ- संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यबाट रूसलाई निलम्बित गरिएको छ।  बिहीबार राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा रूसलाई सदस्यबाट  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist