Click to toggle navigation menu.

समाचार

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २२४ पुग्याे

काठमाडौं- असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट हालसम्म २२४ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री  — विस्तृतमा

बन्द गरिएकाे झ्याप्ले खोला सडक दुईतर्फी सुचारु

काठमाडौं- धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहिबेर  — विस्तृतमा

एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैनः गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी-पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् ।  — विस्तृतमा

कर्णाली सरकारले बाढीपीडितलाई ५० लाख सहयोग गर्ने

सुर्खेत- कर्णाली सरकारले काठमाडौं उपत्यकालगायतका देशका विभिन्न स्थानमा बाढी पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको  — विस्तृतमा

बाढीले डुबेको केन्द्रीय कार्यालय हेर्न च्यासल पुगे प्रधानमन्त्री ओली

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत  — विस्तृतमा

११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार

काठमाडौं – नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अङ्कले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो  — विस्तृतमा

पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

सिन्धुली- सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन  — विस्तृतमा

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं-  सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो ।  — विस्तृतमा

सडकमा अलपत्र यात्रुलाई तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं-  संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ ।समितिले मंगलबार गृहमन्त्री  — विस्तृतमा

दाउन्ने सडक आजराती बन्द हुने, कति घन्टा हुँदैछ बन्द ?

काठमाडौं  – नारायणघाट बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक आजराती बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी  — विस्तृतमा

दसैंको मुखमा कष्टकर यात्रा

काठमाडाैं- वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ। दसैँका  — विस्तृतमा

बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

काठमाडौं- बर्दघाट–सर्दी १३२ केभीडबल सर्किट प्रसारणलाइनको टावर ढलेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist