Click to toggle navigation menu.

समाचार

सप्तरी २ मा जनमत पार्टीका सिके राउतकाे अग्रता निरन्तर

सप्तरी – सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष  डा. सिके राउतकाे अग्रता कायमै रहेकाे छ । डा. राउतले एक हजार ६ सय ३४  — विस्तृतमा

चितवन २ः सय मत गन्दा रवि लामिछानेले ल्याए ५ मत

चितवन – देशकै सबैभन्दा प्रतिक्षित चितवन–२ को मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणामअनुसार अहिलेसम्म १०० मत गणना हुँदा  — विस्तृतमा

गण्डकीका दुई जिल्लामा पुनः मतदानको माग

काठमाडौं – एमालेसहित आठ दलले गण्डकी प्रदेशका दुई जिल्लामा पुनः मतदान गर्न माग गरेका छन् । गोरखा र स्याङ्जका विभिन्न मतदान  — विस्तृतमा

काठमाडौंकाे कुन कुन स्थानमा हुँदैछ मतगणना ?

काठमाडौं – काठमाडाैंकाे विभिन्न निर्वाचन क्षेत्रकाे मतगणना जारी छ । धेरैको चासोको क्षेत्रका रुपमा हेरिएकोे काठमाडौं जिल्लाका अधिकांश क्षेत्रको मतगणना चलिरहेको छ  — विस्तृतमा

कैलाली १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता

काठमाडौँ – कैलाली १ मा एक सय मत गन्दा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ । कैलाली १  — विस्तृतमा

मतगणना चलिरहँदा गगन थापा पुगे फिल्म हल

काठमाडौं – काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका गगन थापा मतगणना भइरहेकै बेला फिल्म हेर्न पुगेका  — विस्तृतमा

झलनाथको क्षेत्रमा मतपेटिकाबाट मतपत्र खसेपछि लफडा

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा मतपेटिकाबाट मतपत्र खसेपछि विवाद सुरु भएको  — विस्तृतमा

जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाई नै अगाडि

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको जारी मतगणनामा जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाइ नै अगाडि देखिएका छन् । सिके  — विस्तृतमा

काठमाडौं ४ मा गगनले लिए अग्रता

काठमाडौं – काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् । पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार  — विस्तृतमा

मतान्तर फराकिलो बनाउँदै गगन थापा

काठमाडौं – काठमाडौँ क्षेत्र नं. ४ मा कांग्रेसका गगन थापाले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार थापाले  — विस्तृतमा

प्रारम्भिक मतगणनामा माओवादी र एकीकृत समाजवादी पछाडि

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रारम्भिक नतिजाले माओवादी केन्द्र र एकीकृत समाजवादी पछाडि परेको देखिएको छ । हालसम्म मतगणना भइरहेको  — विस्तृतमा

देउवाको गृह जिल्ला डडेल्धुरामा मतगणनाको तयारी

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा केही बेरमा मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकले दिउँसो  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist