

मतान्तर फराकिलो बनाउँदै गगन थापा

काठमाडौं – काठमाडौँ क्षेत्र नं. ४ मा कांग्रेसका गगन थापाले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणामअनुसार थापाले २ हजार २५ र प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १५८१ मत ल्याएका छन्। गगन भट्टराईभन्दा ४ सय ४४ मतले अगाडी रहेका छन् ।
अहिलेसम्म ४ हजार २ सय १६ मत गणना भइसकेको छ ।

