Click to toggle navigation menu.

समाचार

तनहुँ १ मा रामचन्द्रलाई अग्रता, पछ्रयाउँदै एकबहादुर

तनहुँ –  तनहुँ क्षेत्र नम्बर १ को २०० मत गन्दा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन् । पौडेलले  — विस्तृतमा

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

बुटवल – अर्घाखाँचीमा भइरहेको मतगणनाको सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन् । अहिलेसम्म २१ सय २१ मत गणना  — विस्तृतमा

रुपन्देही- २ मा विष्णु पौडेललाई पछि पारे गणेश पौडेलले

बुटवल – रुपन्देही-२ प्रतिनिधिसभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । घण्टी चिन्हका गणेश पौडेलले तीन  — विस्तृतमा

मतगणना सुरु नभएको भन्दै कैलाली ५ मा एमाले कार्यकर्ताको नाराबाजी

काठमाडौं – कैलाली ५ मा मतदान भएको २४ घण्टा बितिसक्दासमेत मतगणना सुरु नगरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले नाराबाजी गरेका  — विस्तृतमा

दाङ- २ : रेखा शर्माले एमाले महासचिव पोखरेललाई पछि पारिन्

बुटवल – दाङ २ को मतगणनामा सत्ता गठबनधनकी उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् । यसअघि एमालेका  — विस्तृतमा

दाङ १ मा मेटमणि चौधरीको अग्रता, शान्ता पछिपछि

काठमाडौं – प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन्  — विस्तृतमा

भक्तपुर-२ः ६५० मतले पछि परे महेश बस्नेत

भक्तपुर – भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरू भएको छ । पछिल्लो मतगणनाअनुसार नेकपा एमालेका महेश  — विस्तृतमा

रुपन्देही-४ मा मतगणना सुरु, लोसपाका शुक्ला अगाडि

भैरहवा  –  रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । दिउँसो सुरु भएको मतगणनाबाट प्रतिनिधिसभा सदस्यतर्फ  — विस्तृतमा

सप्तरी-२ : सिके राउतले बढायो मतान्तर

सप्तरी – सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले आफ्नो मतान्तर बढाएको छ मतगणनाको सुरुवाती अग्रता  — विस्तृतमा

लुम्बिनी- ४ मा लोसपालाई अग्रता

लुम्बिनी – रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ  — विस्तृतमा

मकवानपुरमा कांग्रेसकी डिनाको डबलभन्दा बढी मतको अग्रता

मकवानपुर – मकवानपुर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले डबलभन्दा बढी मतले अग्रता लिएकी छिन् ।  — विस्तृतमा

सर्लाही ३ मा माओवादीले अग्रताको खाता खोल्यो

काठमाडौं – प्रतिनिधिसभाको जारी मतगणनामा सर्लाही ३ मा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लो परिणमअनुसार माओवादी केन्द्रका नरेन्द्र साहले  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist