Click to toggle navigation menu.

समाचार

उच्च शिक्षाका लागि नेपालबाट हुने ठूलो ‘आर्थिक बहाव’ रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन्  — विस्तृतमा

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडाैं- गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदाको घोषणा गरिएको बताइएको  — विस्तृतमा

फक्ताङलुङमा घर बनाउँदा नक्सा पास अनिवार्य

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा घर निर्माण गर्दा अनिवार्यरुपमा नक्सा पास गर्नुपर्ने भएको छ । गाउँपालिकाले सूचना जारी गरेर  — विस्तृतमा

धुलिखेलमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन

काठमाडौं- काभ्रेको धुलिखेलमा आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सुरु भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको मुख्य परिसरमा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय  — विस्तृतमा

नेपाललाई ठूलो झट्का, भीम सार्की ४४ रनमा आउट

काठमाडौं – नामिबियाविरुद्धको नेपाललाई ठूलो झट्का लागेको छ । संकटमा रहेको नेपाली इनिङ समाल्दै ४४ रन बनाएका भीम सार्की  — विस्तृतमा

निर्वस्त्र अवस्थामा ३५ वर्षीया महिलाको शव फेला

सल्लेरी- सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की  — विस्तृतमा

कपिलवस्तु दुर्घटनाका घाइतेको बयान– गियरको आवाज आएपछि बस नागबेली चालमा कुद्‌याे, त्यसपछि खोलामा खस्यो

काठमाडौं- ‘खाना खाइसकेपछि कुदेको बसमा एक्कासी गियर पड्केको जस्तो आवाज आयो । चालक आत्तिए सायद, त्यसपछि बस नागबेली चालमा  — विस्तृतमा

कार्यस्थलमा जानुपूर्व एसपीहरुलाई गृहमन्त्रीको निर्देशन – शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्नू

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालयमा खटिएका प्रहरी उपरीक्षक (एसपी) हरूलाई शान्ति  — विस्तृतमा

त्रिभुवन विमानस्थलबाट झण्डै एक करोडसहित २ जना पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।  — विस्तृतमा

अपडेटः कपिलवस्तु दुर्घटनाका सबै मृतकको सनाखत, भीमदत्तका ६ जना परे

बुटवल — कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।  — विस्तृतमा

अपडेटः कपिलवस्तु दुर्घटनाका १० मृतक मध्ये ६ जनाको सनाखत

रूपन्देही – कपिलवस्तुमा भएको बस दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये ६ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा  — विस्तृतमा

नेपाललाई दोस्रो झट्का, अनिल शाह पनि आउट

काठमाडौं — आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नेपालले दोस्रो झट्का झट्का ब्यहोरेको छ । पहिलो बलमै कुशल  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist