

नेपाललाई ठूलो झट्का, भीम सार्की ४४ रनमा आउट

काठमाडौं – नामिबियाविरुद्धको नेपाललाई ठूलो झट्का लागेको छ ।
संकटमा रहेको नेपाली इनिङ समाल्दै ४४ रन बनाएका भीम सार्की आउट भएपछि नेपाललाई ठूलो झटका लागेको हो ।
नेपालले अहिले ९४ रन बनाउँदा ७ विकेट गुमाइसकेको छ ।

