Click to toggle navigation menu.

समाचार

काठमाडौंमा आज राति हल्का वर्षा हुने, तापक्रम भने ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाडौं- काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज  — विस्तृतमा

सडकमै शव राखेर पूर्व-पश्चिम अवरुद्ध

काठमाडाैं- पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेकाे ढकेरीमा स्थानीयले राजमार्ग  अवरुद्ध पारेका छन् ।  गएराति टिप्परकाे ठक्करबाट एक जनाकाे मृत्यु भएपछि स्थानीयले  — विस्तृतमा

अपडेटः कारसँग ठोक्किएर त्रिशुलीमा बस खस्दा २० घाइते, ५ को अवस्था गम्भीर

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजारनजिक आज बिहान दुई सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।  — विस्तृतमा

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

काठमाडाैं – नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । धादिङ र चितवनको सिमाना फिस्लिङमा शुक्रबार  — विस्तृतमा

स्वास्थ्य चौकीको ‘फ्रिज’भित्र बियरका बोतल !

अछाम – अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल फेला परेका छन् । जिल्लाको कमलबजार नगरपालिकाको वडा नम्बर ९  — विस्तृतमा

तराईमा असार २ सम्म तातो हावा चल्ने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म)  — विस्तृतमा

ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, २ जना घाइते

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते  — विस्तृतमा

विश्वकपः ओमानमाथि इङ्ल्याण्डको शानदार जित, बंगलादेश विजयी

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना  — विस्तृतमा

कावासोतीमा ढल खन्दा ३ मजदुरको पुरिएर मृत्यु, मृतक तीनैजना महिला

कावासोती – नवलपरासी(सुस्तापूर्व)को सदरमुकाम कावासोतीमा ढल (नाला) निर्माण गर्ने क्रममा खाल्डोमा पुरिएर तीन मजदुरको निधन भएको छ । मृत्यु  — विस्तृतमा

उद्योगमन्त्री भण्डारीका १०० दिन, कानून निर्माणदेखि औद्योगिक वातावरण तयारसम्म

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पद बहाली गरेको एक सय दिन पुगेको छ । उद्योगमन्त्री भण्डारीले  — विस्तृतमा

११ खच्चड बचाउने असई फराल र हवल्दार चौधरी पुरस्कृत

कैलाली – कर्णालीको पुलको लट्ठा चुँडिएपछि पुलको बिच भागमा अड्किए ११ वटा खच्चडको उद्धार गरेको भन्दै प्रहरी सहायक निरीक्षक  — विस्तृतमा

राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक हुंग्बोको शिष्टाचार भेट

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist