देश-प्रदेश

यस वर्षको सम्यक महादान पर्व औपचारिकतामा सीमित हुने

भादगाउँ–प्रत्येक वर्ष माघे सङ्क्रान्तिका अवसरमा भक्तपुरमा मनाइने सम्यक महादान पर्व यस वर्ष नहुने भएको छ । कोरोना महामारीको जोखिमका  — विस्तृतमा

गाईभैँसीको भँडार फर्कने समस्यामा वृद्धि

कञ्चनपुर–गाईभैँसीको भँडार ९भ्रुण रहने स्थान०  फर्कने समस्या कञ्चनपुरमा बढ्दै जान थालेको छ । गाईभैँसी ब्याउनुभन्दा अगाडि, ब्याउने बेला र  — विस्तृतमा

वातावरण, बाल तथा युवामैत्री बन्दै नमोबुद्ध

बनेपा–नगरपालिकाभित्र वातावरण संरक्षण र त्यसको लागि युवाको भूमिकाका बारेमा नगर युवा परिषद्ले छलफल थालेको छ । काभ्रेको नमोबुद्ध नगरपालिकामा  — विस्तृतमा

बाढीको त्रासः वडाको पूरै बस्ती वनमा

महेन्द्रनगर–विसं २०६५ मा कञ्चनपुरको दोदा नदीमा आएको बाढीले लालझाडी गाउँपालिकाका अधिकांश वडामा क्षति पु¥यायो । विस्थापितहरुले बाढीको त्रासले बस्ती  — विस्तृतमा

हाब्रे व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउन ७८ लाखको ठेक्का

इलाम – यहाँस्थित सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न रु ७८ लाखको ठेक्का लगाएको छ ।  — विस्तृतमा

धौलागिरि गाउँपालिकामा पहिलोपटक पुगे डाक्टर

म्याग्दी – म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका  — विस्तृतमा

देशव्यापी विरोध कार्यक्रम सफल बनाउन आग्रह

काठमाडौं–नेपाली काँग्रेस पाँचथर काठमाण्डौ सम्पर्क समितिले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा बिघटन गरिएको घटनाको विरोधमा देशव्यापी आयोजना हुन लागेको  — विस्तृतमा

वन फँडानीविरुद्ध कारवाही शुरु

महोत्तरी–बर्दिबास नगरपालिका–१ को रम्तेलडाँडा सामुदायिक वनक्षेत्र फँडानीविरुद्ध कारवाही प्रक्रिया थालिएको छ । वनक्षेत्रलाई निजी नम्बरी जग्गा देखाएर फँडानी गर्नेविरुद्ध  — विस्तृतमा