कञ्चनजङ्घामा आन्तरिक पर्यटकको चहलपहल
फुलिङ्लिङ – फुङ्लिङकी मनिषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल आधार शिविर पुग्ने रहर सानैदेखि थियो । पढाइ र घरायसी कामका — विस्तृतमा
फुलिङ्लिङ – फुङ्लिङकी मनिषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल आधार शिविर पुग्ने रहर सानैदेखि थियो । पढाइ र घरायसी कामका — विस्तृतमा
गोरखा–राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडाँैसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको — विस्तृतमा
तुलसीपुर–दाङमा चालू आर्थिक वर्ष २०७७÷७८ मा १९ नयाँ जलाशय निर्माण हुने भएका छन् । बृहत् दाङ उपत्यका सिँचाइ आयोजना — विस्तृतमा
रसुवा–उत्तरी रसुवाको गत्लाङ्मा आज भएको आगलागीबाट दुई घर नष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका–३ स्थित — विस्तृतमा
गण्डकी–गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल गण्डकी प्रदेशद्वारा आयोजित पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत मङ्गलबार पर्वतको मोदी — विस्तृतमा
टीकापुर–चिसो बढेपछि सामुदायिक वनमा दाउराको माग बढेको छ । चिसोमा यहाँ दाउराको बढी खपत हुन्छ तर सामुदायिक वनले उपभोक्ताको — विस्तृतमा
राजेन्द्रप्रसाद पनेरु(रासस) सुदूरपश्चिम–डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व — विस्तृतमा
दमौली–गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको — विस्तृतमा
फुङलिङ – ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको रेडपाण्डा (रातो हाब्रे) को चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि सङ्कटमा परेको — विस्तृतमा
चितवन–चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ मङ्सिर २५ गतेदेखि शुरु गरिएको छ । — विस्तृतमा
इनरुवा – सुनसरीको कोशी गाउँपालिका–४ मा पुनः हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । सोमबार राति कोशी टप्पु वन्यजन्तु — विस्तृतमा
रसुवा–साविक पैदलमार्गमा रहेको टिमुरेस्थित घट्टेखोला पुरानो झोलुङ्गे पुल मर्मत गरिएको छ । नेपाल चीनबीचको व्यापार व्यवसाय नियमित गराउन ८९ — विस्तृतमा