उत्तरी नाकालाई पुन: सुरु गराउने विषयमा पहल भैईरहेको छ : परराष्ट्रमन्त्री खड्का


काठमाडौं – चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले उत्तरी नाकालाई पुनस् सुरु गराउने विषयमा सरकारले धेरै पहल गरेको जानकारी दिए ।

मन्त्री खड्काले कोभिड क्रमिक रुपमा कम हुँदै जाँदा नेपालको अनुरोध पूरा हुनेमा आशावादी रहेको पनि बताए ।

प्रतिक्रिया