प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बस्ने


काठमाडौं— प्रतिनिधि सभा संसदको बैठक आजका लागि स्थगित भएको छ ।

एमसिसी पारित भएपछि पहिलोपटक बसेको संसदमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आगामी २२ गते आइतबारसम्मका लागि संसदको बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया