प्रतिनिधिसभाको बैठक सुरु, अर्थमन्त्रीद्वारा एमसीसी छलफलका लागि पेस


काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले वेलमा आएर विरोध प्रदर्शन गरिरहेका छन् ।

ब्रैठकमा अमेरिकी सहयता परियोजना एमसीसी संसदमा समान्य छलफलका लागि पेस भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि संसदमा पेस गरेका हुन् । पेस भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सैद्धान्तिक छलफल सुरू भएको छ। बोल्न चाहाने प्रत्येक सांसदलाई पाँच मिनेट दिइएको छ।

 

 

 

प्रतिक्रिया