
विमानस्थलबाट फेरि समातियो १ किलो सुन
काठमाडौं – त्रिभुवन विमानस्थलबाट झण्डै एक किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
विदेशबाट आएका यात्रुको साथबाट ९६० ग्राम सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख भीम ढकालले बताए ।
विस्तृत विवरण केहीबेरमा…



कागजपत्र |
