
सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठक एमालेले बहिस्कार गर्ने
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोकाटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमाले नजाने भएको छ ।
सभामुख सापकोटाले आज (आइतबार) बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ । बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुनेछ ।



कागजपत्र |
