
बाबुराम भट्टराई भन्छन् : भारत, चीन र अमेरिकासँग मैत्री सम्बन्ध आवश्यक
काठमाडाैँ – नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवाद चर्किरहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत, चीनसहित अमेरिकासँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्नुपर्ने बताएका छन्।



कागजपत्र |
