एमसीसी : अनुदानमा धम्की ?! रावल भन्छन् – यथार्थ जानकारी गराउनु पर्छ


काठमाडौं – प्रमुख पार्टीका शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की दिएको खबरका विषयमा नेकपा एमालेका नेता भीम रावलले जानकारी दिन माग गरेका छन् ।

बिहीबार अमेरिकाकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरूलाई फोन गरी पास गर्न दबाब दिएको समाचार प्रकाशन भएपछि नेता रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने समाचारहरू आएकाले यसबारे यथार्थ जानकारी दिन माग गरेका हुन् ।

प्रतिक्रिया