प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने, कति बजे?


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।

संसद विघटन गरेको भोलीपल्ट उनले अहिलेको परिस्थितिका बारेमा र घोषित निर्वाचनमा सहभागी भई ताजा जनमतका लागि सघाउन जनतासँग अनुरोध गर्ने भएका हुन्। दिउँसो ३ बजे नेपाल टेलिभिजनमार्फत उनले सम्बोधन गर्न लागेको बालुवाटारले जनाएको छ।

प्रतिक्रिया