संसद विघटनबारे छलफल गर्न सिंहदरबार छिरे नेकपाका सांसदहरु


काठमाडौं – मन्त्रीपरिषद्को आकस्मिक बैठकमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएको नेकपाका एक सांसदले बताए ।

भेलाले प्रधानमन्त्रीको यस कदमका बारेमा छलफल पछि समीक्षा गरिने जानकारी दिए ।

प्रतिक्रिया