
संसद विघटन सिफारिसः वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव
काठमाडौं– राष्ट्रपति कार्यालय शीतलनिवासमा संसद विघटनको प्रस्ताव लिएर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी सामु उनले वैशाख महिनाका दुई वटा मितिलाई विकल्पका रुपमा अगाडि सारेका छन्। प्रधानमन्त्रीले २३ वा २९ वैशाखका दिन आम चुनाव गर्न सकिनेगरी तयारी अगाडि बढाउन सकिने प्रस्ताव गरेका हुन्।



कागजपत्र |
