प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक


काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

भोलि नौ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्नेछ । आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल भएको थियो।

प्रतिक्रिया