

७०२ प्रहरी जवान हवल्दारमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयको बढुवा समितिले नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको छ ।
पुस १८ मा बसेको बढुवा समितीको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सूचीः

