
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं – सरकारले पुस १५ गते बिहीबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।




कागजपत्र |
