

घरहरुको घर : थरगाउँ डोल्पा, वनबाट सङ्कलन गरी ल्याएको सेतम चिनी

जाजरकोट – ठूलिभेरी नगरपालिका–६ थरगाउँ डोल्पाका सर्वसाधारणले घर माथि घर जोडेर बनाएका घरहरु । तस्वीर ः हेमन्त केसी, रासस
वनबाट सङ्कलन गरी ल्याएको सेतम चिनी
ठूलिभेरी नगरपालिका–६ डोल्पाका सर्वसाधारणले सामुदायिक वनबाट सङ्कलन गरी ल्याएको सेतम चिनी यहाँका सर्बसाधाणले बजारसम्म लानका लागि घाममा सुकाउँदै । तस्वीर ः हेमन्त केसी, रासस

