हिमपातपछि तल्लो डोल्पा ल्याइँदै गरेका भेडा र च्याङग्रा


जाजरकोट – उपल्लो डोल्पामा परेको हिमपात छिचोल्र्दै तल्लो डोल्पा ल्याइँदै गरेका भेडा र च्याङग्रा । तस्वीर ः हेमन्त केसी/रासस

भेडा र च्याङ्ग्रा
डोल्पोबुद्ध गाउँपालिका–१ ‘धो’ बाट चरिचरण क्षेत्रतिर ल्याइएका भेडा र च्याङ्ग्रा । पाटन क्षेत्रमा हिउँ भारी मात्रामा भएकाले तल्लो क्षेत्र चरिचरणका लागि रोजाइ हुँदै आएको छ । तस्वीर ः हेमन्त केसी/रासस

प्रतिक्रिया