
भेंडाबाख्रासँग रमाउँदै पर्यटक
लमजुङ – लमजुङ क्व्होलासोथर गाउँपालिका वडा नं ३ घलेगाउँ डाँडामा रहेको घुम्ती भेंडीगोठका भेंडाबाख्रासँग रमाउँदै आन्तरिक पर्यटक ।
घलेगाउँ आइपुगेका अधिकांश पर्यटक यहाँ रहेको भेंडाबाख्रासँग रमाउने गर्छन् । तस्बिर : रासस



कागजपत्र |
