९५ जना डिएसपीको सरुवा, हेर्नुहोस् को कहाँ? (सूचीसहित)


काठमाडौं – ९५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरिएको छ। प्रहरी महानिरीक्षकको बिहीबारको बैठकले ९५ जना डिएसपीको सरुवा गर्ने निर्णय गरेको हो।

सरुवा भएकाले मंसिर महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरवन्दीबाट खान पाउने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

डिएसपी अनिल घिमिरेको महानगरीय प्रहरी वृत्त, कालीमाटीमा सरुवा भएको छ। यस्तै कालीमाटीका डिएसपी अपिलराज बोहोराको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा सरुवा भएको छ।

त्यस्तै महानगरीय प्रहरी वृत्त बालाजुमा डिएसपी गौतम मिश्रको सरुवा भएको छ। यसअघि डिएसपी गौतम जिल्ला प्रहरी कार्यालय बारामा थिए।

हेर्नुहोस् को कहाँ सरुवा भए?

प्रतिक्रिया