कात्तिकको पहिलो साता मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने


विराटनगर – अल्पतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कात्तिकको पहिलो साता विश्वासको मत लिने तयारी गरेका छन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय गरेको हो । विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने जनाईएको छ ।

प्रतिक्रिया