

२० लाखको लगानीमा व्यावसायिक कालिजपालन, प्रतिगोटा ३ हजार ५ सयमा विक्रि

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका२ फापरखेतस्थित रञ्जिला कृषि तथा पशुपक्षी फार्ममा नवीन घिमिरेले व्यावसायिक रुपमा गर्नुभएको कालिजपालन । रु २० लाखको लगानीमा गत वैशाखमा स्थापना भएको फार्ममा ६०० वटा रिङनेट जातका कालिज छन । बेनी, पोखरा र बागलुङमा प्रतिगोटा रु तीन हजार ५०० का दरले कालिज बिक्री हुने गरेको छ ।
तस्बिर : सन्तोष गौतम/रासस

